आश गुरुङ प्रतीक लमजुङ /तस्वीरः विर्खराज गुरुङ
क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । गण्डकी अञचल,लमजुङ जिल्ला घनपोखरा गाउँ विकास समिति वडा नं। ८, को लेकमा पर्ने यो ठाउँ समुन्द्री सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ ।
पुराना मावनवस्ती अनि घरका भग्नावशेषहरु खण्डहरको रुपमा परिणत भएको छ । हालको गुरुङवस्तीवाट निकै टाढा । सवैभन्दा नजिक मानिएको लमजुङको भुजुङ-पसगाउँ र कास्कीको ताङतिङ-सिक्लेसवाट साढे दुईदिनमा पुग्न सकिने क्होला सोँथर अर्थात क्होला सोँप्रे कुनै समय गुरुङहरुको राजधानी थियो । मंगोलमा गुरुङहरुको उत्पत्ति भएपछि तिब्बत हुँदै क्होलामा आएर गुरुङहरुले आदिमराज्य कायम गरेको इतिहासमा उल्लेख छ ।
पहिले तितरवितर अवस्थामा रहेका गुरुङहरु त्यतिवेला मृगको शिकार गरेर खान्थे । विस्तारै मनोचेतना आएपछि उनीहरुले पछिल्लो सयम त्यहीँ घर बनाएका हुन् । ढिकीजाँतो गरि उनीहरुले बनेलु फलफूल ल्याएर खान थाले । यकिन तथ्य मिति थाह हुन नसकेपनि यो समय पाँचसय देखि एकहजार वर्षविचको अनुमान गरिएपनि एकीन समय थाह हुन नसकेको गुरुङ्ग इतिहासविदहरुले वताएकाछन् ।
सवै गुरुङहरु एकजुट भएर वसिरहेको क्होलामामा तत्कालीन समयमा तीनटोल थियो । क्होलः डाँडाको दक्षिणी भेगमा अर्थात सवै भन्दा तल मु क्होला, बीचमा पु क्होलः र उपल्लो मु क्होलः गरि सोँथर अर्थात सोँप्रे टोलमा विभाजित छ । मु क्होलःमा ७० देखि ८० वटा घरहरु रहेको अनुमान गरिएको छ । त्यस्तै, पु क्होलःमा दुईवटा दरबारसहित २० वटा घरकुरियाहरु र तेश्रो वस्तीमा ५० वटा घरकुरियाहरु छर्लङ्ग रुपमा रहेको छ ।
सवैभन्दा तल रहेको मु क्होलःमा हाल देखिएका भग्नावशेषहरुको अध्ययन गर्दा मु क्होलको पनि मध्यभाग र त्यसको दाँया-वाँया गरी तीन ठाउँमा बस्ती बसेको पाईन्छ । गुरुङ पुरोहित तथा गुरुङ शास्त्रमा उल्लेख भएअनुसार ८० घर हुनुपर्नेमा सन् २००१ मा क्याम्ब्रीज विश्वविद्यालय, नेपाल पुरातत्व विभाग र तमू प्ये ल्हु संघको प्रथम संयुक्त अनुसन्धान र उत्खनन्बाट जम्मा ६० वटा घरको भग्नावशेष फेला पारिएको उल्लेख छ । हाल क्होलः छोजधिँको आगनमा ढुङ्गाको चार फिट छ इन्च अग्लो खम्बा गाढिएको छ । पूर्व प्राज्ञ डाक्टर जगमान गुरुङ भन्छन्, त्यो खम्बा क्होलः राज्यको मौलो हो, यसलाई त्हो युमः अर्थात मौलो ढुङ्गाको रुपमा मान्यता दिई आदर सम्मान गर्नु पर्छ ।
क्होलः सोँथर अर्थात सोँप्रेको वास्तविक अवस्था तथा अध्ययन अनुसन्धानका लागि पछिल्लोपटक गुरुङ बुद्धिजीविहरु सहितिको एक टोलीले भ्रमण समेत गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रायोजन तथा तमू हृयुल छोजधिँ गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समितिको आयोजनामा पूर्व प्राज्ञ डा। जगमान गुरुङको संयोजकत्वमा तमू विद्वानहरुको २७ सदस्यीय टोलीले गत जेठ १ देखि १० गते सम्म क्होलःको स्थलगत भ्रमण गर्žयो । क्होल सोँप्रे ट्हो र गुरुङ सामुदायबीचको भावनात्मक सम्बन्ध प्रष्ट्याउने, तत्कालीन समयमा हाम्रा पुर्खाहरु क्होलः छाडेर अन्यत्र लाग्नु पर्ने कारणहरु पत्तालगाउने, त्यहाँ रहेको पुरातात्विक वस्तुहरुको अभिलेख राख्ने, अन्वेषणका लागि भग्नावशेषहरुको संरक्षण गर्न सुझाव तयार गर्ने र क्होलः को राष्ट्रिय तथा अन्तराष्टि्रय महत्वलाई स्पष्ट पार्ने उद्देश्यका साथ अध्यन अनुसन्धनका लागि भ्रमण गरेको तमू हृयूल छोँजधिँका प्रचार सचिब धनमान गुरुङले वताए । उनका अनुसार आगामी असार २७ गते अध्ययन अनुसन्धानको भ्रमण टोलीले क्होलः को वारेमा प्रतिवेदन सार्वजनिक गर्दैछ ।
लमजुङ हिमालको दक्षिणीभेग र अन्नपूर्ण दोश्रोको दक्षिणपूर्वीमा पर्ने क्होलः छोजधिँको पूर्वतर्फ ठूल्ठूला ढुङ्गाको छप्पनी छापिएको भग्नावशेष छ । यसलाई क्होंइँबोधिँ मानिएको छ । केही वर्षअघि सम्म क्होलः राज्यको छोजधिँ -सभाघर० देखि दक्षिणपट्ट जाँतोको ढुङ्गा एउटा रुखको टुप्पामा रहेको थियो र सो रुख क्होलः सोँप्रेँ ट्होँको एउटा आकर्षक थियो तर अहिले कहाँ थियो भन्ने देखिँदैन ।
समुद्री सतहबाट निकै उचाईमा भएका कारण क्होलः क्षेत्र मंसीरदेखि फागुन सम्म चार महिना हिँउले ढाकिएको हुन्छ । देवदार, सल्लो, बाँझ, खस्रु, भोजपत्र, पैंयू र विभिन्न रङ्गमा फुल्ने गुराँसको घना जंगल रहेको र जंगलबीचमा तीन गाउँमा क्होलः सोँथरको भग्नावशेषहरु रहेका छन् । गुरुङहरुले हजारौ वर्षसम्म आवाद गरेको आदिम थलोलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भाषिक, सामाजिक, नीति नियम, शासन प्रशासन र जैविक पक्षबाट अति नै महत्वका साथ लिइएको छ । शास्त्रअनुसार क्होलःबाट गुरुङहरुको राज्य संचालन भएको उल्लेख गुरुङ शास्त्रहरुमा पाइन्छ । यहाँबाट पश्चिममा मादी नदीको शिर करु भन्ने स्थान देखि पूर्वमा मिदिम खोलाको शिरसम्म, दक्षिणमा क्रबुच्हों र उत्तरमा दूधपोखरीसम्म क्होलः राज्य फैलिएको थियो । इतिहास र शास्त्र अनुसार मादी र मर्स्याङ्दीको बीच तथा मर्स्याङदीको शिरानका दायाँ वायाँको इलाका लमजुङ चारनाल र उँभोखोलामा गुरुङहरुको स्वायत्त शासन कायम थियो । गुरुङहरुको आदिम राज्य व्यवस्था पनि गणतन्त्रात्मक पद्धति अनुरुपको थियो । घलेहरु त्यसबेला राजा थिए तर मुलुकको शासनमा प्रत्यक्ष जनताको हात रहेको हुन्थ्यो । तत्कालिन गुरुङहरुको राज्यनीतिमा जनमतको कदर हुन्थ्यो र जनभावना अनुसार राज्य सञ्चालन हुन्थ्यो ।
हिमालको काखमा भएका कारण क्होलः सोँथर अर्थात क्होलः सोँप्रे सुन्दर प्राकृतिक दृश्यहरुले सजिएको छ । विभिन्न जातका जंगली जीवजनावरहहरु बाघ, भालु, मृग, ब्वाँसो, थार, घोरल, कस्तुरी, झारल, डाँफे-मुनाल पाइनुका साथै खुल्ला र ठूल्ठूला खर्क खर्चरी र चरनहरु रहेकाले मौसमी रुपमा चरिचरनका लागि भेडीगोठहरु लगिने गरिन्छन् । क्होलःदेखि पूर्व दक्षिणमा रहेको क्रबुडाँडा, कुदबिच्हाँ, खुइदो, र ठीक पूर्वमा रहेको चोम्रोँ, च्रि्रेँ, हाजु, तप्रोँ र म्रुँधिँच्हो लागयतका स्थानहरु पुरातात्विक दृष्टिले महत्वपूर्ण छन् । क्होल सोँप्रेँ ट्हाँबाट मनाङ जाने बाटोमा स्थित थुर्जु -नुन भन्सार० र नामुन भञ्याङ पनि ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण् छ । जैविक विविधताले भरिएका सुन्दर खर्कहरु तथा अनुपम भौगोलिक बनोटहरु यस क्षेत्रको आकर्षणका केन्द्रविन्दुहरु हुन् । पुरातात्विक र ऐतिहासिक वस्तुहरुको भण्डार नै भएकाले पनि यस क्षेत्रमा पर्यटनहरुलाई आकरि्ष गर्ने प्रशस्त वस्तुहरु र ठाउँहरु रहेकाछन् ।
गुरुङहरुको पुख्र्यौलीवस्ती क्होलः हो भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ । मुस्किलले भेडीगोठहरुमात्रै पुग्ने सो स्थानवाट गुरुङहरु विस्थापित हुनका कारण खोजिको विषय बनेको छ । नेपाल तथा अन्य मुलुकहरुमा समेत छरिएर रहेका गुरुङहरुको एउटैमात्र ऐतिहासिक तथा आदिम थालोको रुपमा चिनाउन गुरुङ बुद्धिजीविहरु लाग्नुपर्ने देखिन्छ । हरेक जातिले आफ्नो जन्मभूमि र पुख्र्यौली भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गर्छन् । त्यसैले पनि क्होलः सोँथर आफैँमा एउटा ऐतिहासिक स्थल हो, जुन ठाउँमा महत्वपूर्ण पुरातात्विक वस्तुहरुले भरिएको छ । त्यसैले त्यस क्षेत्रको संरक्षण गरि ऐतिहासिक स्थलको रुपमा विकास गर्नु अति आवश्यक छ । यसका लागि राजनीतिक स्वार्थ र ब्यक्तिगत स्वार्थवाट माथि उठ्नुपर्ने जरुर देखिन्छ । हिँड्दै, पाईला मेट्दै भन्नेु उखानसंग अब गुरुङहरु दौडिन थालेभने आफ्नो इतिहास र पूख्र्यौली थलोको विकास संभव छैन ।
लमजुङ्ग समाज युकेको पाँचौं कार्यसमितिका सल्लाहकारहरुको लागि सम्मान अनि स्वागत कार्यक्रम
Dear respected distinguished guests,
Patron, Advisors, Executive committee members and all Lamjung Samaj UK Members and their families.
I would like to thank all those who attended the LSUK 10th Anniversary Celebration on Saturday 25th Nov 2017. I hope everyone who attended had enjoyed themselves. On behalf of Lamjung Samaj UK, I would like to extend my sincere gratitude to all of you for your gracious attendance, tremendous support & contributions. This celebration was a very special and successful one as it was our 10th anniversary. This event has brought us closer together even more. It was amazing to have such incredible support from everyone. I am sure this celebration took LSUK to another level up.
Read more...Dear respected distinguished Guests, Patron, Advisors, Executive committee members and all Lamjung samaj Uk members, Chelis and Jowais and their families. I would like to thank all those who attended the LSUK Winter party on Saturday 19 Nov 2016. I hope everyone who attended had enjoyed themselves on Saturday. I would like to thank the co-ordinator, vice president Dal Bahadur Gurung, Secretary Purna Chandra Gurung, Treasurer Surendra Ghale and his team, Assistant Secretary Bidhan Gurung, Culture secretary Prem Gurung and Host Kalpana Gurung and Nalina Gurung, Parshu Gurung, Photographer Umar Jung Gurung, Jai Dura, DJ Santosh Gurung. Local artists and Artists from Nepal, Aama samuha, youth team, Drink team, Guest Photographer Milan Tamu & Videographer Bisan Gurung and all the volunteers for their efforts in making the party a success. There were many others who were there to help make this party a success though I am unable to mention each and every one of your name, I am eternally grateful and value all of your hard work Thank you.
Read more...I wish you all belated very happy and prosperous Nepalese New year B.S. 2073. I am very much privileged & proud to be elected as a President of Lamjung Samaj UK along with my 4thExecutive Committee. (Hard work has paid off).
It has been my great pleasure to serve you all over the past 9 years as vice president, Treasurer & web updater of this exceptional Association Lamjung Samaj UK. I am very proud of its achievements and the credit goes to all the distinguished past presidents and Executive members, Advisors, Aama Samuha, Youth group, events Coordinators and all members of Lamjung Samaj UK who are working tirelessly to achieve this success, without the members unity & support nothing is possible to achieve therefore I would like to sincerely urge you all for your continues support for the betterment of the LSUK once again.
I know very well there are many challenges and opportunities on the way of our tenure, I will assure you all that whatever challenges there are we will deal with it strongly, honestly and fairly to everyone.
Dear all Lamjunge
Baba Ama, Dajubhai Didibahini and Nani Ketaketiharu,
First of all, I would like to congratulate from the bottom of my Heart to all my Lamjunge Haru for winning the second Prize of "Ambassador Cup 2015" in Nepali Mela organised by TDUK every year. This is one of the greatest achievement for LSUK in history. The participation, unity, team work and cultural presentation was very unique and outstanding. I believe every single spectator of Mela witnessed this fact. Every single Lamjunge has contributed directly or indirectly to achieve this success. I thank you them all. A big round of applause goes to Capt(Rtrd) Dev Ghale who gave 110% effort being a main principal co-ordinator of the event. We really appreciate his hard work and contribution. Similarly thank you for assistant co-ordinators Mrs Tara Gurung and Mr Harka Gurung for helping Dev Ghale jyu in all aspect. A big thank you to all Ghancheri haru, Ghantu team, Serka team, Thado Bhaka team, Teej team, LSUK Ama Samuha, Youth team and young Naniharu including those who took part in the Jhanki. Last but not least, thank you to all personnel who helped in admin, food, transport, media and photography for the show. Once again, I feel very proud to be a Lamjunge. I wish the same unity, spirit, team work and helping nature to be flourished in upcoming days between all Lamjunge haru. Read more...
S/NO |
DONATION NAME LIST |
ADDRESS IN U.K. |
ADDRESS IN NEPAL |
PAY DATE |
DONATION |
1 |
LAMJUNG SAMAJ UK |
UK |
LAMJUNG |
03/04/2015 |
£ 6,472.49 |
2 |
DR SURYA SUBEDI OBE |
HERTFORD |
SIMPANI KHUDI |
03/05/2015 |
£ 3,205.00 |
3 |
LSUK AMA GROUP |
UK |
N/A |
03/05/2015 |
£ 2,000.00 |
4 |
TAMU SAMAJ HENLEY |
HENLEY UK |
N/A |
03/05/2015 |
£ 1,001.00 |
5 |
ARUN /OMENDRA |
READING |
NAJARE |
03/06/2015 |
£ 745.00 |
6 |
SRIJANSHIL NEPAI SAMAJ |
UK |
N/A |
20/06/2015 |
£ 630.00 |
7 |
GILUNG SAMAJ UK |
UK |
GILUNG |
20/06/2015 |
£ 505.00 |
8 |
PAL BDR GRG |
S/HHARROW |
PACHOWK |
03/05/2015 |
£ 328.00 |
9 |
LADY PULTIMORE |
HUNGERFORD UK |
N/A |
03/05/2015 |
£ 250.00 |
10 |
CAPT RAJU DURA |
FOLKESTONE |
THULA SAWARA |
03/05/2015 |
£ 215.00 |
11 |
CAMBERLEY AMA AND BABA GROUP |
CAMBERLEY |
N/A |
20/06/2015 |
£ 205.00 |
12 |
KISHOR GHALE |
FARNBOROUGH |
KHASUR |
03/05/2015 |
£ 201.00 |
13 |
CHANDRA PSD GRG |
FARNBOROUGH |
NAJARE |
25/04/2015 |
£ 200.00 |
14 |
AMBAR GRG |
NUNEATON |
SUNDAR BAZAR |
01/05/2015 |
£ 175.00 |
15 |
GURKHA VARIETY STO |
UK |
N/A |
03/05/2015 |
£ 175.00 |
16 |
KHAMIR JUNG GRG |
EDGEWARE |
BHUJUNG-2 |
17/06/2015 |
£ 171.00 |
17 |
CHOK BDR GRG |
/S//HARROW |
BHIRKUNA |
03/05/2015 |
£ 160.00 |
18 |
TULA RAM GRG |
FARNBOROUGH |
OKHARI |
03/05/2015 |
£ 151.00 |
19 |
MOTI JUNG GHALE |
CAMBERLEY |
USTA |
29/04/2015 |
£ 150.00 |
20 |
INDRAJIT GRG |
CAMBERLEY |
SUNDAR BAZAR |
03/04/2015 |
£ 150.00 |
21 |
KUMAR GRG |
ODIHAM |
DANDATHOK |
02/05/2015 |
£ 150.00 |
22 |
CAPT DIPAK GHALE |
SANDHURST |
KHASUR |
30/04/2015 |
£ 131.00 |
23 |
SAROJ GHALE |
MAIDSTONE |
BESISAHAHAR |
03/05/2015 |
£ 121.00 |
24 |
DAMBER GURUNG |
READING |
BHACHOK |
16/06/2015 |
£ 115.00 |
25 |
MILAN GRG |
WEMBLEY |
KUNCHHA |
02/05/2015 |
£ 111.11 |
26 |
SHER BDR SUNAR |
FARNBOROUGH |
BICHUR |
27/05/2015 |
£ 111.00 |
27 |
MOHAN GRG |
LONDON |
PAS GAUN |
02/05/2015 |
£ 110.00 |
28 |
SADU RAM GRG |
FARNBOROUGH |
LAMA GAUN |
03/05/2015 |
£ 110.00 |
29 |
HASTA AND BAYLU GRG |
FARNBOROUGH |
APUN SANU KAVRE |
22/05/2015 |
£ 108.00 |
30 |
HEM RAJ GRG |
SANDHURST |
NALMA |
29/04/2015 |
£ 105.00 |
31 |
UMAR JUNG GRG |
WINCHESTER |
MALING |
30/04/2015 |
£ 105.00 |
32 |
BISHWAJANG GRG |
CAMBERLEY |
MALING |
03/05/2015 |
£ 105.00 |
33 |
JAS BDR GRG |
ALDERSHOT |
MALING |
03/05/2015 |
£ 105.00 |
34 |
TRIJANG GRG |
ALDERSHOT |
MALING |
03/05/2015 |
£ 105.00 |
35 |
BAKHAT BDR GRG |
FARNBOROUGH |
BIMDA |
03/05/2015 |
£ 105.00 |
36 |
RAN BDR GRG |
SWINDON |
GHALE GAUN |
03/05/2015 |
£ 105.00 |
37 |
ISHOR GURUNG |
HOUNSLOW |
NALMA |
20/06/2015 |
£ 105.00 |
38 |
DAL BDR GRG |
DEEPCUT |
BHUMLICHOK |
03/05/2015 |
£ 103.00 |
39 |
DEB BDR GHALE |
CAMBERLEY |
GHERMU |
02/05/2015 |
£ 102.00 |
40 |
SHRI PSD GRG |
NORTHOLT |
NAJERE |
03/05/2015 |
£ 101.00 |
41 |
BOHAT GURUNG |
NEW BURY |
GHANPOKHARA |
29/04/2015 |
£ 101.00 |
42 |
BISHNU PSD GRG |
FARNBOROUGH |
SUNDAR BAZAR |
29/04/2015 |
£ 101.00 |
43 |
YEM PSD GURUNG |
THAMESMEAD |
GHANPOKHARA |
30/04/2015 |
£ 101.00 |
44 |
DURGA BDR GRG |
DEEPCUT |
THADRANG |
30/04/2015 |
£ 101.00 |
45 |
KRISNA KUMAR GRG |
ASNDHURST |
BAHUNDADA |
30/04/2015 |
£ 101.00 |
46 |
HARKA BDR GRG |
FLEET |
BHORLETAR |
02/05/2015 |
£ 101.00 |
47 |
RABIN KUMAR DURA |
DOVER |
NETA |
02/05/2015 |
£ 101.00 |
48 |
NARAYAN BDR BHANDARI |
BLANDFORD |
SHIMPANI |
02/05/2015 |
£ 101.00 |
49 |
CHANDRA BDR GRG |
FRANBOROUGH |
NALMA |
03/05/2015 |
£ 101.00 |
50 |
RAMESH GRG (KHARDHOJ) |
EDGWARE |
PASGAUN |
03/05/2015 |
£ 101.00 |
51 |
DEU BDR GURUNG |
DEEPCUT |
DADUWA |
03/05/2015 |
£ 101.00 |
52 |
YAM BDR GURUNG |
CAMBERLEY |
KARAPU |
03/05/2015 |
£ 101.00 |
53 |
SURENDRA GHALE |
ALDERSHOT |
GHERMU |
03/05/2015 |
£ 101.00 |
54 |
GANESH PSD GRG |
FARNBORUGH |
MALING |
03/05/2015 |
£ 101.00 |
55 |
KHEM GRG |
LONDON |
NAWALPARASI |
05/05/2015 |
£ 101.00 |
56 |
KRISHNA GHALE |
READING |
KHASUR |
07/05/2015 |
£ 101.00 |
57 |
BHUPENDRA GHALE |
WEMBLEY |
BHULBHULE |
07/05/2015 |
£ 101.00 |
58 |
MUCHHETRA GRG |
ALDERSHOT |
MALING |
03/05/2015 |
£ 100.10 |
59 |
HARI KUMAR GHALE |
NUNEATON |
USTA BHULBHULE |
30/04/2015 |
£ 100.00 |
60 |
ROHITBDR GRG |
DEEPCUT |
NAYA GAUN |
01/05/2015 |
£ 100.00 |
61 |
KRISHNA GRG |
DARTFORD |
THANSING |
02/05/2015 |
£ 100.00 |
62 |
HARI PSD GRG |
FARNBOROUGH |
GHANPOKHARA |
03/05/2015 |
£ 100.00 |
63 |
PANCHA PSD GRG |
CAMBERLEY |
NALMA |
03/05/2015 |
£ 100.00 |
64 |
BIKASH GHALE |
FARNBOROUGH |
KHASUR |
03/05/2015 |
£ 100.00 |
65 |
TULSI PSD GRG |
FELTHAM |
OKHARI |
05/05/2015 |
£ 100.00 |
66 |
E KENDRA GRG |
ALDERSHOT |
PAS GUN |
07/05/2015 |
£ 100.00 |
67 |
ANTHONY LIDDIARD |
EAST SHEFFORD |
BERKSHIRE |
10//05/2015 |
£ 100.00 |
68 |
TIRTHA RAJ GRG |
FOLKESTONE |
NALMA |
19/05/2015 |
£ 100.00 |
69 |
KHEM BDR GRG |
FOLKESTONE |
MHALING |
19/05/2015 |
£ 100.00 |
70 |
DHAN RAJ GHALE |
LONDON |
TAJE |
01/06/2015 |
£ 100.00 |
71 |
PARSHURAM GRG |
ALDERSHOT |
BANSHAR |
03/05/2015 |
£ 85.00 |
72 |
BUDDHI PSD GRG |
FARNBOROUGH |
NAJARE |
03/05/2015 |
£ 71.00 |
73 |
MADHAM GRG |
FARNBOROUGH |
NALMA |
10//05/2015 |
£ 70.00 |
74 |
BUDDHI RAM GRG |
FARNBOROUGH |
KOKE MASORA |
29/04/2015 |
£ 61.00 |
75 |
BIDHAN GURUNG |
FARNBOROUGH |
SUNDAR BAZAR |
01/05/2015 |
£ 60.00 |
76 |
KALE GURUNG |
READING |
TAGHRING 4 |
03/05/2015 |
£ 60.00 |
77 |
KESH BDR GRG |
MAIDSTONE |
NALMA |
03/05/2015 |
£ 60.00 |
78 |
SANTOSH SHRESTHA |
TWIEKNHAM |
GAUNDA |
20/06/2015 |
£ 60.00 |
79 |
GANESH B K |
FARNBOROUGH |
SUNDAR BAZAR |
07/05/2015 |
£ 57.00 |
80 |
KHOP JUNG GRG |
UK |
N/A |
05/05/2015 |
£ 55.55 |
81 |
SANTA BDR GRG |
CAMBERLEY |
THANSHING |
03/05/2015 |
£ 55.00 |
82 |
DHAN BDR GRG |
CAMBERLEY |
NALMA |
03/05/2015 |
£ 55.00 |
83 |
GAM BDR GRG |
CARSHALTON |
KARAPU-2 |
05/05/2015 |
£ 55.00 |
84 |
BAL KUMARI GRG |
UK |
SYANGJA |
10//05/2015 |
£ 55.00 |
85 |
HARI BDR GRG |
WINCHESTER |
SINDURE |
20/06/2015 |
£ 53.50 |
86 |
OM BDR GRG |
MAIDSTONE |
PANGREQ |
03/05/2015 |
£ 52.52 |
87 |
SULAV GRG |
FOLKESTONE |
SAILUNG |
02/05/2015 |
£ 51.15 |
88 |
LILA BDR GRG |
CAMBERLEY |
CHAMDILA |
03/05/2015 |
£ 51.00 |
89 |
SUNIL GURUNG |
MAIDSTONE |
PAS GAUN |
03/05/2015 |
£ 51.00 |
90 |
KUL CHANDRA GRG |
MAIDSTONE |
PAS GAUN |
03/05/2015 |
£ 51.00 |
91 |
PURNA MEGHI GRG |
MAIDSTONE |
PAS GAUN |
03/05/2015 |
£ 51.00 |
92 |
DR TULA CHANDRA GRG |
MAIDSTONE |
PAS GAUN |
03/05/201`5 |
£ 51.00 |
93 |
TARA MAN GRG |
WEMBLEY |
GHANPOKHARA |
27/04/2015 |
£ 51.00 |
94 |
CHER JUNG GRG |
HENLY |
MANJUNG |
01/05/2015 |
£ 51.00 |
95 |
GAJ BDR GRG |
BORDON |
MANJUNG |
01/05/2015 |
£ 51.00 |
96 |
SHREE BDR GRG |
BASINGSTOCKE |
GHANPOKHARA |
30/04/2015 |
£ 51.00 |
97 |
KIRTI BILAS PANT |
READING |
CHITI |
02/05/2015 |
£ 51.00 |
98 |
KHEM DEVI GRG |
READING |
BHOTEWODAR |
02/05/2015 |
£ 51.00 |
199 |
ROSHAN GRG |
UK |
N/A |
02/05/2015 |
£ 51.00 |
100 |
KARNA GRG |
READING |
GHERMU 1 |
03/05/2015 |
£ 51.00 |
101 |
THAKUR PSD GRG |
FARNBOROUGH |
MAJGAUN |
03/05/2015 |
£ 51.00 |
102 |
DHAN BDR GRG |
CAMBERLEY |
SUNDAR BAZAR |
03/05/2015 |
£ 51.00 |
103 |
RAJURAM GRG |
CAMBERLEY |
KOKE GAUN |
03/05/2015 |
£ 51.00 |
104 |
MOHANISNG GRG |
FARNBOROUGH |
DHEEN GAUN |
03/05/2015 |
£ 51.00 |
105 |
GANESH BDR GRG |
SALISBURY |
TASYO-1 |
03/05/2015 |
£ 51.00 |
106 |
K&B GHALE |
SANDHURST |
BESISAHAR |
03/05/2015 |
£ 51.00 |
107 |
DEV BDR DURA |
SOUTHAMTON |
TURLUNG KOT |
03/05/2015 |
£ 51.00 |
108 |
SING BDR GRG |
FARNBOROUGH |
PACHOK |
03/05/2015 |
£ 51.00 |
109 |
CHAU BDR GRG |
FARNBOROUGH |
NAYUNG |
03/05/2015 |
£ 51.00 |
110 |
PURNA BDR GHALE |
EDGEWARE |
BAHUNDADA |
03/05/2015 |
£ 51.00 |
111 |
GITA JUNG GRG |
SANDHURST |
NAJARE |
03/05/2015 |
£ 51.00 |
112 |
SOMRAS TAMANG |
DEEP CUT |
BHUSME |
03/05/2015 |
£ 51.00 |
113 |
GANGA BDR GRG |
NORTHOLT |
HILE |
03/05/2015 |
£ 51.00 |
114 |
KHUS BDR GRG |
CAMBERLEY |
NAJARE |
10//05/2015 |
£ 51.00 |
115 |
GYAN BDR GRG |
WEMBLEY |
DUBAR CHITI |
10//05/2015 |
£ 51.00 |
116 |
MANDHOJ GRG |
READING |
KOKE GAUN |
16/05/2015 |
£ 51.00 |
117 |
DHAN BDR DURA |
READING |
DHUSENI-1 |
04/05/2015 |
£ 51.00 |
118 |
MAN KAJI GRG |
HOUNSLOW |
PANDANDA |
29/05/2015 |
£ 51.00 |
119 |
AMAR GURUNG |
FELTHAM |
KHASUR |
05/06/2015 |
£ 51.00 |
120 |
DIL GURUNG |
SWINDON |
PACHOK |
20/06/2015 |
£ 51.00 |
121 |
PREM GURUNG |
EDGWARE |
BESISAHAR |
20/06/2015 |
£ 51.00 |
122 |
JIT BDR GURUNG |
BORDON |
MANJUNG |
29/04/2015 |
£ 50.00 |
123 |
BIJAY GURUNG |
FARNBOROUGH |
NALMA |
03/05/2015 |
£ 50.00 |
124 |
PADAM GURUNG |
ALDERSHOT |
PIRSING |
27/04/2015 |
£ 50.00 |
125 |
BIRKHA BDR GRG |
NUNEATON |
JYAMIR BOT |
29/04/2015 |
£ 50.00 |
126 |
MADAN KUMAR GRG |
HUNGERFORD |
NALMA |
28/04/2015 |
£ 50.00 |
127 |
GARJA MAN GRG |
ALDERSHOT |
PYARJUNG |
30/04/2015 |
£ 50.00 |
128 |
DAMAR GURUNG |
PLUMSTEAD |
NALMA |
30/04/2015 |
£ 50.00 |
129 |
PARSHU GURUNG |
READING |
DANDATHOK |
30/04/2015 |
£ 50.00 |
130 |
GAM BDR GRG |
FARNBOROUGH |
SANU KAVRE |
03/04/2015 |
£ 50.00 |
131 |
NANDA PSD GHALE |
NUNEATON |
BHULBHULE |
30/04/2015 |
£ 50.00 |
132 |
PURNA RAJ GRG |
WHITCHURCH |
DANDATHOK |
30/04/2015 |
£ 50.00 |
133 |
JAGAT BDR GRG |
WINCHESTER |
GILUNG |
01/05/2015 |
£ 50.00 |
134 |
KALI BDR GRG |
FARNBOROUGH |
GHERMU |
01/05/2015 |
£ 50.00 |
135 |
BUDDHI GRG |
KENT 0305 |
N/A |
02/05/2015 |
£ 50.00 |
136 |
PREM GURUNG |
READING |
BAHUNDANDA |
03/05/2015 |
£ 50.00 |
137 |
DAMAR KUMARI GRG |
FARNBOROUGH |
NALMA |
03/05/2015 |
£ 50.00 |
138 |
GAM GURUNG |
CAMBERLEY |
KARAPU |
03/05/2015 |
£ 50.00 |
139 |
HASTA GRG |
HENLEY |
DANDATHOK |
03/05/2015 |
£ 50.00 |
140 |
CHUN BDR GRG |
S/ HARROW |
ARTSHWORA |
03/05/2015 |
£ 50.00 |
141 |
KANYA PSD GRG |
WEMBLEY |
HILE |
03/05/2015 |
£ 50.00 |
142 |
BHIM BDR GRG |
WEMBLEY |
SERUNG |
03/05/2015 |
£ 50.00 |
143 |
CHANDRA BDR GRG |
FARNBOROUGH |
MANJANG |
03/05/2015 |
£ 50.00 |
144 |
JAI BDR DURA |
DEEP CUT |
DURADADA |
05/05/2015 |
£ 50.00 |
145 |
KANARASI GHALE |
READING |
CHIJU GHERMU |
08/05/2015 |
£ 50.00 |
146 |
CANDRA PSD GRG |
PLUMSTED |
PAS GUAUN |
09/05/2015 |
£ 50.00 |
147 |
BIKASH GURUNG |
UK |
BESISAHAR |
10//05/2015 |
£ 50.00 |
148 |
JAGAT BDR GRG |
WEMBLEY |
NGADI |
10//05/2015 |
£ 50.00 |
149 |
SHIVA BDR GRG |
ALDERSHOT |
GILLUNG |
11//05/2015 |
£ 50.00 |
150 |
PURNA PSD GRG |
WEMBLEY |
HILE |
10//05/2015 |
£ 50.00 |
151 |
BISHNU PSD GHALE |
NUNEATON |
USTA BHULBHULE |
30/04/2015 |
£ 50.00 |
152 |
BIJAY KUMAR GHALE |
NUNEATON |
USTA BHULBHULE |
30/04/2015 |
£ 50.00 |
153 |
JIWAN GURUNG |
SANDHURST |
GILUNG WARD NO 5 |
15/05/2015 |
£ 50.00 |
154 |
BIR BDR GRG |
PLUMSTEAD |
NAGHUE |
17/05/2015 |
£ 50.00 |
155 |
OM BDR GRG |
BURNTOAK |
SALLABOT |
14/05/2015 |
£ 50.00 |
156 |
CHANDRA KAJI GRG |
HOUNSLOW |
MAJ GAUN |
24/05/2015 |
£ 50.00 |
157 |
DR JONATHAN MACARTNEY |
ALDERSHOT |
N/A |
25/05/2015 |
£ 50.00 |
158 |
PADM BDR GRG |
UK |
BHUJUNG-2 |
12/06/2015 |
£ 50.00 |
159 |
RAM MAYA GRG |
THOMESMEAD |
GHANPOKHARA |
20/06/2015 |
£ 50.00 |
160 |
DILLI JUNG GRG |
ALDERSHOT |
PAS GAUN |
20/06/2015 |
£ 50.00 |
161 |
NARESH GRG |
FARNBOROUGH |
GHANPOKHARA |
28/04/2015 |
£ 42.00 |
162 |
GANESH GRG |
ALDERSHOT |
BANSHAR |
03/05/2015 |
£ 41.00 |
163 |
JIT BDR GRG |
FARNBOROUGH |
PYARJUNG |
30/04/2015 |
£ 40.00 |
164 |
RAJENDRA GRG |
FARNBOROUGH |
LAMA GAUN |
30/04/2015 |
£ 40.00 |
165 |
BUDHI KMR GRG |
PLUMSTEAD |
HILE TAKSAR |
03/05/2015 |
£ 40.00 |
166 |
SINGRAJ GURUNG |
FARNBOROUGH |
PACHOK |
03/05/2015 |
£ 40.00 |
167 |
LOKENDRA PRASAD GRG |
WEMBLEY |
CHISPANI |
03/05/2015 |
£ 40.00 |
168 |
YAM RAJ GRG |
CAMBERLEY |
BHUMLICHOK |
05/05/2015 |
£ 40.00 |
169 |
BHAKTA BDR GRG |
ALDERSHOT |
BHUMLICHOK |
07/05/2015 |
£ 40.00 |
170 |
LAL BDR GRG 453 |
CAMBERLEY |
CHISAPANI |
07/05/2015 |
£ 40.00 |
171 |
MOTI GRG |
WALLFORD |
OKHARI |
16/05/2015 |
£ 40.00 |
172 |
KRISHNA GRG |
FARNBOROUGH |
BANSAR |
16/05/2015 |
£ 40.00 |
173 |
CHAMARSING GRG |
FLEET |
DADUWA |
03/05/2015 |
£ 35.00 |
174 |
YAM BDR GRG |
GREENFORD |
BHACHOK |
03/05/2015 |
£ 35.00 |
175 |
SURAJ GRG |
RGR |
CHARA GAUN |
10//05/2015 |
£ 35.00 |
176 |
EM PSD GHALE |
WEMBLEY |
KHASHUR |
03/05/2015 |
£ 32.00 |
177 |
BHABISAR TAMANG |
WINCHESTER |
BESISAHAR |
02/05/2015 |
£ 31.00 |
178 |
SABI JANG GRG |
WOOLWICH |
CHHAPA DADA |
07/05/2015 |
£ 31.00 |
179 |
DHAN BDR LAMA |
WINCHESTER |
BESISAHAR |
10//05/2015 |
£ 31.00 |
180 |
RABIN GRG |
NORTHOLT |
SANU KAVRE |
16/05/2015 |
£ 31.00 |
181 |
NAVARAJ GHALE |
GUILDFORD |
GHALE GAUN |
21/05/2015 |
£ 31.00 |
182 |
MAN BDR DURA |
CATTERICK |
NETA |
01/05/2015 |
£ 30.00 |
183 |
TIKA RAM GRG |
READING |
GHERMU |
02/05/2015 |
£ 30.00 |
184 |
BHUPAL GRG |
NUNEATON |
DANDATHOK |
02/05/2015 |
£ 30.00 |
185 |
RATNA BDR GRG |
EDGWARE |
LAKURI |
03/05/2015 |
£ 30.00 |
186 |
RAM BDR GRG |
READING |
JAGAT |
03/05/2015 |
£ 30.00 |
187 |
TEJ BDR GRG |
BRADFORD |
MANANG |
03/05/2015 |
£ 30.00 |
188 |
UDAI GURUNG |
EDGWARE |
SUNDAR BAZAR |
03/05/2015 |
£ 30.00 |
189 |
YAM BDR GRG |
DEEPCUT |
GHANPOKHARA |
03/05/2015 |
£ 30.00 |
190 |
RAN BDR GRG |
FARNBOROUGH |
TANA LOO |
03/05/2015 |
£ 30.00 |
191 |
CHIJ RAM GRG |
WEMBLEY |
SIMGHARI |
03/05/2015 |
£ 30.00 |
192 |
NAR BDR GRG |
WEMBLEY |
KHULYA |
03/05/2015 |
£ 30.00 |
193 |
NARESH GHALE |
WEMBLEY |
KHASHUR |
03/05/2015 |
£ 30.00 |
194 |
INDRA BDR GRG |
WEMBLEY |
GHANPOKHARA |
03/05/2015 |
£ 30.00 |
195 |
GOPLI GURUNG |
FARNBROUGH |
MANJANG |
03/05/2015 |
£ 30.00 |
196 |
INDRA BDR DURA |
PLUMSTEAD |
NETA |
05/05/2015 |
£ 30.00 |
197 |
PIM 000357 |
UK |
N/A |
05/05/2015 |
£ 30.00 |
198 |
NAV RAJ GRG |
HARROW |
KIRTIPUR |
05/05/2015 |
£ 30.00 |
199 |
YAM GURUNG |
VURJUNG |
KASKI |
10/05/2015 |
£ 30.00 |
200 |
KHEM GRG |
UK |
BESISAHAR |
10//05/2015 |
£ 30.00 |
201 |
JANGA BDR GRG |
FARNBOROUGH |
BHOTEWODAR |
16/05/2015 |
£ 30.00 |
202 |
DURGA GRG |
READING |
KOKE GAUN |
16/05/2015 |
£ 30.00 |
203 |
UPA BDR GRG |
FARNBOROUGH |
KOKE GAUN |
16/05/2015 |
£ 30.00 |
204 |
CASH IN AT 400735 |
UK |
N/A |
18/05/2015 |
£ 30.00 |
205 |
ASH MAN GRG CASH 402326 |
HAYES |
NALMA |
18/05/2015 |
£ 30.00 |
206 |
GURUNG |
UK |
N/A |
20/05/2015 |
£ 30.00 |
207 |
PADAM GURUNG |
LONDON |
BAGUWA |
31/05/2015 |
£ 30.00 |
208 |
RAJENDRA GRG 185 |
GREENFORD |
DHODENI |
04/06/2015 |
£ 30.00 |
209 |
YEM KUMARI GRG |
MAIDSTONE |
BHOTEWODAR |
20/06/2015 |
£ 30.00 |
210 |
GAU PRASAD GRG |
CARDIFF |
GHANPOKHARA |
09/05/2015 |
£ 26.00 |
211 |
RAJPATI GRG |
PLUMSTEAD |
PAS GAUN |
30/04/2015 |
£ 25.00 |
212 |
HARI BDR GRG |
WEMBLEY |
KAVRE |
30/04/2015 |
£ 25.00 |
213 |
KRISHNA BDR GRG |
STRATFORD |
BALTHUM |
01/05/2015 |
£ 25.00 |
214 |
THAKURSING GRG |
SURREY |
BHORLETAR |
02/05/2015 |
£ 25.00 |
215 |
BEL GURUNG |
GUILDFORD |
DADADU |
03/05/2015 |
£ 25.00 |
216 |
SIRE GURUNG |
FARNBOROUGH |
SAILUNG |
03/05/2015 |
£ 25.00 |
217 |
KRISHNA KUMARI GRG |
MAIDSTONE |
BESHISAHAR |
03/05/2015 |
£ 25.00 |
218 |
SUNITA GURUNG(CHORI) |
MAIDSTONE |
PURAN KOT |
03/05/2015 |
£ 25.00 |
219 |
GANESH BDR GRG |
WINCHESTER |
TANDRANG |
03/05/2015 |
£ 25.00 |
220 |
NAVIN GURUNG |
WINCHESTER |
MALING |
03/05/2015 |
£ 25.00 |
221 |
NAVIN GRG |
WINCHESTER |
MALING |
05/05/2015 |
£ 25.00 |
222 |
KALO GURUNG |
HOUNSLOW |
BHIRKUNA |
10//05/2015 |
£ 25.00 |
223 |
HIRA LAL GRG |
WEMBLEY |
KUNDULE |
10//05/2015 |
£ 25.00 |
224 |
YOUBA RAJ GRG |
WINCHESTER |
BESISAHAR |
10//05/2015 |
£ 25.00 |
225 |
TIRTHA MAN GRG |
HOUNSLOW |
THOLO KAVRE |
16/05/2015 |
£ 25.00 |
226 |
LAL BDR GHALE |
READING |
PACHOK |
16/05/2015 |
£ 25.00 |
227 |
BHIM BDR GRG |
ALDERSHOT |
KOKE GAUN |
16/05/2015 |
£ 25.00 |
229 |
BEL BDR GRG |
READING |
THOLO KAVRE |
16/05/2015 |
£ 25.00 |
229 |
PIM 165068 |
UK |
N/A |
16/05/2015 |
£ 25.00 |
230 |
GANGA BDR GRG |
CHATHAM |
BAGUM |
17/05/2015 |
£ 25.00 |
231 |
NANDU GRG |
1 RGR |
SALLABOT |
18/05/2015 |
£ 25.00 |
232 |
SUK BDR DURA LAMA |
FOLKESTONE |
NALMA |
31/05/2015 |
£ 25.00 |
233 |
DEBI JUNG GRG |
BEJINGSTOKE |
JAGAT |
20/06/2015 |
£ 25.00 |
234 |
MAJ MAN BDR SHERESTHA |
PLUMSTEAD |
KATHAMANDU |
07/06/2015 |
£ 21.51 |
235 |
BIR BDR GRG |
CAMBERLEY |
SUNDAR BAZAR |
03/05/2015 |
£ 21.00 |
236 |
EVAN KRISHNA GRG |
MAIDSTONE |
NAYA GAUN |
03/05/2015 |
£ 21.00 |
237 |
SHANON GURUNG |
MAIDSTONE |
PURAN KOT |
03/05/2015 |
£ 21.00 |
238 |
CASH 05/MAY 15 |
UK |
N/A |
03/05/2015 |
£ 21.00 |
239 |
SUBA GHALE |
WEMBLEY |
BHIRPUSTUNG |
03/05/2015 |
£ 21.00 |
240 |
HARI BDR THAPA |
PLUMSTEAD |
BAHUNDADA |
06/05/2015 |
£ 21.00 |
241 |
TULASI MAYA GRG |
MIDDLE SEX |
GILUNG |
18/05/2015 |
£ 21.00 |
242 |
LAL JANG GRG |
MAIDSTONE |
PURANKOT |
21/05/2015 |
£ 21.00 |
243 |
KALYAN GURUNG |
PLUMSTD |
PUMA |
27/04/2015 |
£ 20.00 |
244 |
RAMESH GHIMIRE |
LONDON |
KARAPUTAR-3 |
30/04/2015 |
£ 20.00 |
245 |
BHOJ RAJ GRG |
FELTHAM |
GHAREDHUNGA |
03/04/2015 |
£ 20.00 |
246 |
KULSING GHALE |
FARNBOROUGH |
KARTI |
30/04/2015 |
£ 20.00 |
247 |
THAPAN SHING GRG |
FARNBOROUGH |
MANJANG |
30/04/2015 |
£ 20.00 |
248 |
GUNJA MAN GRG |
FARNBOROUGH |
GAUNDA |
30/04/2015 |
£ 20.00 |
249 |
YEM PSD GRG |
ALDERSHOT |
DHODENI |
03/04/2015 |
£ 20.00 |
250 |
RUDRA RAJ GRG |
READING |
KOKE GAUN |
30/04/2015 |
£ 20.00 |
251 |
BIR BDR GRG |
FARNBOROUGH |
MANJANG |
30/04/2015 |
£ 20.00 |
252 |
TEK BDR GRG |
FARNBOROUGH |
BHOTEWODAR |
03/05/2015 |
£ 20.00 |
253 |
NAR GURUNG |
ALDERSHOT |
KARAPU |
03/05/2015 |
£ 20.00 |
254 |
KHEM GURUNG |
FARNBOROUGH |
KARAPU |
03/05/2015 |
£ 20.00 |
255 |
KRISHNA GRG |
CAMBERLEY |
DADUWA |
03/05/2015 |
£ 20.00 |
256 |
BIL GURUNG |
OXFORD |
CHISANKU |
03/05/2015 |
£ 20.00 |
257 |
MINI PSD GRG |
READING |
KARAPU |
03/05/2015 |
£ 20.00 |
258 |
CHITRAMAN GRG |
FARNBOROUGH |
KARAPU |
03/05/2015 |
£ 20.00 |
259 |
SUNDAR GRG |
GUILDFORD |
DADUWA |
03/05/2015 |
£ 20.00 |
260 |
BANDANA |
MAIDSTONE |
PURANKOT |
03/05/2015 |
£ 20.00 |
261 |
AB GURUNG |
READING |
N/A |
03/05/2015 |
£ 20.00 |
262 |
LAL PSD GRG |
CAMBERLEY |
MANJUNG |
03/05/2015 |
£ 20.00 |
263 |
MAHENDRA GRG |
LONDON |
GILUNG |
03/05/2015 |
£ 20.00 |
264 |
GEHINDRA GRG |
FARNBOUGH |
PULIMARANG |
03/05/2015 |
£ 20.00 |
265 |
MEG PSD GRG |
FARN |
BHUMLICHOK |
03/05/2015 |
£ 20.00 |
266 |
PURNE GURUNG |
FARN |
BHUMLICHOK |
03/05/2015 |
£ 20.00 |
267 |
MARK GURUNG |
UK |
UK |
03/05/2015 |
£ 20.00 |
268 |
MARK GRG |
UK |
N/A |
05/05/2015 |
£ 20.00 |
269 |
SACHIN GURUNG |
GHANDRUK |
KASKI |
10//05/2015 |
£ 20.00 |
270 |
PURNA BDR GRG TMG |
WINCHESTER |
BESISAHAR |
10//05/2015 |
£ 20.00 |
271 |
RAJ KUMAR GRG |
FARNBOROUGH |
MANJUNG |
16/05/2015 |
£ 20.00 |
272 |
DIL MAN GRG |
FARNBOROUGH |
SALME |
16/05/2015 |
£ 20.00 |
273 |
DAN BDR GRG |
ALDERSHOT |
KOKE GAUN |
16/05/2015 |
£ 20.00 |
274 |
GANESH BDR TAMANG |
HOUNSLOW |
PACHOK SIMRONG |
16/05/2015 |
£ 20.00 |
275 |
LEKH BDR GHALE |
PLUMSTEAD |
PACHOK |
16/05/2015 |
£ 20.00 |
276 |
HARKA GRG |
PLUMSTEAD |
ARTSHWORA |
16/05/2015 |
£ 20.00 |
277 |
KASI RAM GRG |
FARNBOROUGH |
PYARJUNG |
16/05/2015 |
£ 20.00 |
278 |
DURI MAYA GRG 401605 |
HAYES |
GURKHA |
18/05/2015 |
£ 20.00 |
279 |
CASH IN AT 401605 |
UK |
N/A |
18/05/2015 |
£ 20.00 |
280 |
HOM PSD GRG |
CAMBERLEY |
KHASUR |
19/05/2015 |
£ 20.00 |
281 |
K GRG DM GRG |
UK |
N/A |
19/05/2015 |
£ 20.00 |
282 |
MAN KAJI GRG |
SUNDON |
KOKE GAUN |
16/05/2015 |
£ 20.00 |
283 |
DR MANI MATHI MANI MURUGU |
ALDERSHOT |
N/A |
25/05/2015 |
£ 20.00 |
284 |
SANTOSH GURUNG |
FARNBOROUGH |
PARJUNG |
20/06/2015 |
£ 20.00 |
285 |
BAL RAM GRG |
YORK |
NALMA |
20/06/2015 |
£ 20.00 |
286 |
HIRA PRASAD GRG |
READING |
THAKAN |
20/06/2015 |
£ 20.00 |
287 |
NAU BDR GRG |
PLUMSTD |
BHONJE |
29/04/2015 |
£ 15.00 |
288 |
DEEPAK GRG |
UK |
N/A |
03/05/2015 |
£ 15.00 |
289 |
GAM BDR TAMANG |
WINCHESTER |
BESISAHAR |
10//05/2015 |
£ 15.00 |
290 |
SHANTI DEVI GRG |
LONDON |
NALMA |
30/04/2015 |
£ 11.00 |
291 |
DIL GURUNG |
CAMBERLEY |
KARAPU |
03/05/2015 |
£ 10.00 |
292 |
TR GURUNG |
UK |
N/A |
28/04/2015 |
£ 10.00 |
293 |
KESH BDR GRG |
FARNBOROUGH |
KARAPU |
03/05/2015 |
£ 10.00 |
294 |
RAJ BDR GRG |
NORTHOLT |
KARAPU |
03/05/2015 |
£ 10.00 |
295 |
LALDHOJ GRG |
FLEET |
DADUWA |
03/05/2015 |
£ 10.00 |
296 |
MIN PSD GRG |
FLEET |
DADUWA |
03/05/2015 |
£ 10.00 |
297 |
LACHIN GRG |
FARNBOROUGH |
KARAPU |
03/05/2015 |
£ 10.00 |
298 |
KUL GURUNG |
GUILDFORD |
DADUWA |
03/05/2015 |
£ 10.00 |
299 |
SINGA GURUNG |
HEDLEY COURT |
DADUWA |
03/05/2015 |
£ 10.00 |
300 |
GAGAN GURUNG |
WELLING |
TAKSAR |
10//05/2015 |
£ 10.00 |
301 |
MAN BDR LAMA |
WINCHESTER |
KHUDI |
10//05/2015 |
£ 10.00 |
302 |
BHATUSING |
WINCHESTER |
BESISAHAR |
10//05/2015 |
£ 10.00 |
303 |
TUL BDR LAMA |
WINCHESTER |
KHUDI |
10//05/2015 |
£ 10.00 |
304 |
BIRKHA LAMA |
WINCHESTER |
BESISAHAR |
10//05/2015 |
£ 10.00 |
305 |
MISS COX |
WINCHESTER |
WORTHYDOWN |
10//05/2015 |
£ 10.00 |
306 |
CHAMARA GURUNG |
ALDERSHOT |
PAS GAUN |
20/06/2015 |
£ 10.00 |
307 |
PREM KUMARI GRG |
ALDERSHOT |
PAS GAUN |
20/06/2015 |
£ 10.00 |
308 |
GANGA PRASAD GRG |
ALDERSHOT |
NALMA |
20/06/2015 |
£ 10.00 |
3o9 |
RAM PRASAD GRG |
READING |
GILUNG |
20/06/2015 |
£ 10.00 |
310 |
NAPPU GURUNG |
BRACKNELL |
CHISANKU |
03/05/2015 |
£ 5.00 |
311 |
RANBO GURUNG |
GUILDFORD |
DADUWA |
03/05/2015 |
£ 5.00 |
312 |
PAUL |
UK |
N/A |
03/05/2015 |
£ 5.00 |
313 |
ANN TURNER |
UK |
N/A |
03/05/2015 |
£ 5.00 |
|
|
|
All Total |
|
£ 30,571.93 |
लम्जुंग - बेलायत भुकम्प सहयोग
Lamjung Samaj UK now closed the donation list for earthquake disaster in Nepal and thank you very much for your valuable donation towards the country!
पुर्बी लम्जुंग र पश्चिम गोरखा केन्द्र रहि गत सनिबार आएको भूकम्पले हाम्रो जिल्लामा अधिकांश धन र जन को छेति र घरहरु ध्वस्त भएका खबरहरुले देस बिदेशमा छरिएर बस्नु भएको सबै लम्जुंगे अनि नेपालीहरुलाई दुख र पिडा हुनु स्वाभाविक नै हो ! तदनुसार लम्जुंग समाज यु के ले पनि चन्द संकलन कार्यक्रम सुरु गरिएको जानकारी सबै महानुभाबहरुमा पुर्याउन चाहन्छु ! सेवा नै धर्म हो, सहयोगी मन हुनेहरुले समाजको खातामा रकम, नाम र ठेगाना पठाउनु हुन बिनम्र अनुरोध गर्दछौ !
Read more...
आदरणिय संरक्षक ज्यु, सल्लाहकारज्युहरु, कार्यसमिति र सम्पूर्ण सदस्यज्युहरु,
लम्जुंग समाज यु. के. को ८औ बार्षिक साधारण सभामा उपस्थित भै आफनो विचार, सल्लाह, सुझाब र शुभ कामनादिनुहुने सबै महानुभाबहरुलाई धन्यवाद दिन चाहन्छु! उक्त कार्यक्रमलाई अत्यधिक समय र मेहिनत गरि खानपिन, बैठक हल र अरु थुप्रै सुविधाहरु उपलब्ध गराउनुहुने रेदिङ बसी लम्जुगेहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ! यु. के. अनि लम्जुंग जिल्लामा दुख बिरामी हुँदा भेटघाट देखि सान्तवना दिने सहित थुप्रै विभिन्न किसिमको सहयोग पुर्याउनु भएका छेत्रीय समाजहरु जस्तै: बगेता समाज, इलम पोखरी समाज, ग्रेटर सुन्दर बजार समाज,आमा समूह सबै लाई धन्यवाद दिन चाहन्छु ! साथै अब आउँदो समर बि.बि. क्यु कार्यक्रमलाई पनि सफल बनाउन उपस्थित भै सहयोग गरि दिनुहुन बिनम्र अनुरोध गर्दछु ! अन्तमा यो वर्ष बि बि क्यु पार्टीको संयोजक श्री बिस्वजंग गुरुङ र नेपाली मेला २०१५ को संयोजक कप्तान देव घले र सह संयोजक द्वय श्रीमती तारा गुरुङ र श्री हर्क गुरुङ भएको अबगत
Late Retd Lt (QGO) Manjang Gurung was originally from Bansar VDC, Lamjung. He was living in Aldershot. He was born 22 March, 1920 and passed away on 31 December, 2014 while he was on leave in Kathmandu, Nepal.
Read more...Dear Patron, advisors, Exe members and other Lamjunge members,
Namaste, I would like to thank you all for your attending and making it a successful event in our "Winter Party 2014". I believe that you all enjoyed the party well. I would also like to give a big thank you to Party coordinator VP Buddhiprasad Gurung and his team organising the party very well. Last but not least, I would also like to thank LSUK Ama Samuha for providing the drink facility, youth team at the reception welcoming to all members and Guests and all volunteers & artists for your support and hard work.
Purna Meghi Gurung (Yunil)
Secretary
LSUK.
LSUK has successfully raised £1405.00 & Rs 51,840.00 for the support of landslide victims in Sindhupalchok. I, for & on behalf of LSUK would like to thank all donors for the generous support for this noble cause. I hope our little help will definitely play a vital role to bring massive change in their life.
Dear all,
LSUK is fund raising to support the families of victims from the recent landslide in Ramche Itini Sindhupalchok. So we are delighted to request you all to put your hands together for this noble cause by giving your generous support. No matter even a penny can play vital role to bring massive changes in their life.
Read more...
It was fascinating to meet and greet all my Lamjung’s brothers and sisters at the “Summer BBQ Party” on 26th July 2014. My family and I had a great time; we thoroughly enjoyed ourselves and I am very sure you did too. The party atmosphere was fantastic and it was a great opportunity to reawaken all those old memories of Hong Kong, Brunei and the UK; more importantly, meeting childhood friends and colleagues from my village area in Nepal brought a big smile to my face. This kind of social event is very important to help Read more...
लमजुङको नाल्मामा श्रीमान र छोराको स्मृतिमा बनाईएको चन्द्र– विवेक स्मृतिगेटको उद्घाटन युवराज श्रेष्ठ। रेडियो मस्र्याङ्दी लमजुङको
पूर्ण चन्द्र गुरुङ (युनिल)
लमजुङ समाज युके ले गएको आइताबार २६ जनवरी २०१४ को दिन लोक दोहोरी गायिका श्रीमती बिष्णु माया गुरुङ को सम्मानमा निरमाया गाउबेशी रोधिघारमा एक भब्य कार्यक्रम आयोजना गर्यो । कार्य समितिका प्राय सबै पदाधिकारिहरु र सल्लाहकारहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा अरु लमजुङेहरुको पनि उत्तिकै उपस्थिती रहेको थियो ।
नाल्मा ५ गैरीगाउँमा स्थानियबासीको एकल लगानीमा स्वागत गेट निर्माण
युवराज श्रेष्ठ
लमजुङ ८ असोज
लमजुङको नाल्मा ५ गैरी गाउँका स्थानियले कुनै सरकारी सहयोग विना नै गाउँमा स्वागत गेट बनाएका छन् । स्वर्गिय चन्द्रबहादुर गुरुङ र उहाँको छोरा विवेक गुरुङको संझनामा परिवारले उक्त गेट निर्माण गरेका हुन् । सडकको मापदण्ड अनुसार आठ मिटर लम्बाई र १५ फिट भन्दा बढी उँचाईमा गेट निर्माण गरिएका छ । स्वर्गिय चन्द्रमानका परिवारले गेट निर्माण गर्नका लागी ६ लाख रुपैयाँ नगद स्थानिय अन्नपुर्ण युवा क्लबलाई प्रदान गरेको थियो ।
Read more...
लमजुडका तमूहरुले लमजुड समाज युकेका संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुडलाई बेसीशहरमा भब्य स्वागत तथा सम्मान गरिएको छ । ब्रिटिस भूपू सैनिक गुरुड ऐतिहासिक तमू सग्हालय व्यवस्थापन समितिका परम विशिष्ठ आजिवन सदस्य एवं तमु धि युकेका सल्लाहकार हुनुहुन्छ ।
बाग्लुडपानी ५ नजरे घर भै हाल बेलायतमा कार्यरत गुरुडले तमू सग्रहालय भवन निर्माणका लागि सामुहिक रुपमा सहयोग पु¥याएको भन्दै तमू संग्रहालय व्यवस्थापन समितिले स्वागत एवं सम्मान गरेको हो । सग्रहालयका अध्यक्ष प्रेम घले, कोषाध्यक्ष मिल बहादुर गुरुड लगायत तमू बुद्धिजिवि लालबहादुर गुरुड र रणजग घलेले उहाँलाई पगरी गुथेर तथा श्रीमति इन्दुलाई ढाका ओडाएर सम्मान गरिएको थियो । गुरुड लगायतका टोलिले बेलायतबाट सग्रहालयका लागि करिब ३७ लाख रुपैया सहयोग गरेका थिए् । आफ्नो जिल्लामा नयाँ पुस्ताका लागि इतिहास जोगाउने काम भएकाले सहयोग गरेको
Read more...