पूर्ण चन्द्र गुरुङ (युनिल)
लमजुङ समाज युके ले गएको आइताबार २६ जनवरी २०१४ को दिन लोक दोहोरी गायिका श्रीमती बिष्णु माया गुरुङ को सम्मानमा निरमाया गाउबेशी रोधिघारमा एक भब्य कार्यक्रम आयोजना गर्यो । कार्य समितिका प्राय सबै पदाधिकारिहरु र सल्लाहकारहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा अरु लमजुङेहरुको पनि उत्तिकै उपस्थिती रहेको थियो ।
समाजको
अन्तमा अध्यक्षाले उपस्थित सबैलाई धन्यबाद दिदै औपाचारिक कार्यक्रमको समापन गर्नु भयो भने बिष्णु माया गुरुङले आफ्नो मन्तब्यमा मुलुक बहिर लम जुङे दाजुभाई तथा दिदिबहिनीहरुबाट पाएको माया, सत्कार र सम्मानको उच्च कदर गर्दै केहि आफ्नो र केहि पुरानो लोक दोहोरी र उपस्थित दर्शकसँग दोहोरी गाएर सबैलाई मनोरन्जन दिलाए ।

