






हार्दिक श्रद्दाञ्जली I
जन्म ई. स.: 05/04 /1949
स्वर्गारोहण ई.स. : 04/08/2018

नाल्मा गाऊँ लमजुङ्ग घर भई हल रेडीङ्ग निवासी लमजुङ्ग समाज युकेको सदस्य नं 297 बद्री लामा गुरुङ्गको श्रीमति तिर्थ कूमारी गुरुङ्गको Berkshire, Hospital Reading मा उपचारको क्रममा 69 बर्षको उमेरमा गत शनिबार 4 Aug 2018 को राती 9.25.मा भएको असामयिक निधानको खबरले लमजुङ समाज यु के स्तब्ध भएका छौ। यस दु:खद घडीमा वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
बोहत गुरुङ (अध्यक्ष )
एवं
लमजुङ्ग समाज युके परिवार ।





हार्दिक श्रद्दाञ्जली

जन्म: १४/०८/१९७३
मृत्यु: २१/१२/२०१७
स्वर्गिय: गेहेन्द्र गुरुङ्ग
लमजुङ्ग समाज युकेको उपाध्यक्ष श्री दल बहादुर गुरुङ्गको साडु भाई तथा सल्लाहकार श्रीमती तारा गुरुङ्गकी ज्वाई स्थायी घर ब्यास नगरपालिका वार्ड न. ८, तनाहु भई हाल फानवोरो युके निवासी श्री गेहेन्द्र गुरुङ्गको असमयिक निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्दाञ्जली |

जन्म: १९ डिसेम्बर २०३४
मृत्यु: २ ओक्टोबर २०१७
स्वर्गिय: श्रीमती धन माया गुरुङ्ग
लमजुङ्ग समाज युकेको कोषाध्यक्ष श्री सुरेन्द्र घलेको सासु तथा अजिवन सदस्यहरु रिटायर्ड क्याप्टैन तिर्थराज गुरुङ्ग, धनकाशी गुरुङ्ग र पदमा घलेकी ममतामयी आमा बेशीशहर नगर पालिका वडा नंम्बर ५ नाल्मा निवासी श्रीमती धन माया गुरुङ्गको दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिकश्रद्दाञ्जली |

जन्म: २५ जुलाई १९५२
मृत्यु: ४ सेप्टेम्बर २०१७
स्वर्गिय: श्रीमती मन कुमारी गुरुङ्ग
मर्स्याङ्दी गाउँपालिका घेर्मु चिजु स्थाई घर भई हाल रिडिङ्ग युके निवासी लमजुङ्ग समाज युकेको सकृय सदस्य नंम्बर ३७२ श्री मन प्रसाद गुरुङ्गको प्यारी धर्म पत्नी श्रीमती मन कुमारी गुरुङ्गको ६५ बर्षको उमेरमा Royal Berkshire Hospital, Reading मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्दाञ्जली |

जन्म: २ नोभेम्बर १९२८
मृत्यु: ४ सेप्टेम्बर २०१७ स्वर्गिय: श्री राशी गुरुङ्ग
मर्स्याङ्दी गाउँपालिका, बाहुन डांडा स्थाई घर भई हाल रिडिङ्ग युके निवासी लमजुङ्ग समाज युकेका सल्लाहकार तथा पुर्वाध्यक्ष श्री कृष्ण कुमार गुरुङ्ग, सांस्कृतिक सचिव श्री प्रेम गुरुङ्ग्, आमा समुहकी सचिव श्रीमती चिजा गुरुङ्गकी पुज्यानिय बाबा र लमजुङ्ग समाज युकेको सहासचिव श्री बिधान गुरुङ्गको ससुरा श्री राशी गुरुङ्गको ९० बर्षको उमेरमा Royal Bershire Hospital, Reading मा उपचारको क्रममा दु:खद निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दु:खद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्धाञ्जली
स्वर्गिय: जुम्ल्यहा श्री एभिन गुरुङ्ग (दाजु) र श्री ऐडिन गुरुङ्ग (भाई)

लमजुङ्ग समाज युकेको उपाध्यक्ष तथा नाल्मा समाज युकेको अध्यक्ष, पुरानो घर नाल्मा लमजुङ्ग भई हाल फार्नबोरो युके निवासी श्री चन्द्र बहादुर गुरुङ्ग र श्रीमती विजयालक्ष्मी (नानीमाया) गुरुङ्गकी नातीहरु, बाबा श्री अशिष गुरुङ्ग र आमा श्रीमती उमा गुरुङ्गकी जुम्ल्यहा छोराहरु श्री एभिन गुरुङ्ग (दाजु) जन्मिएको एक हप्ता पछी जुन १०, २०१७ मा र श्री ऐडिन गुरुङ्ग (भाई) जन्मिएको तीन घन्टा पछी ५ जुन, २०१७ मा, अकाल्पनिक र असोचनिय अल्पायुमा भएको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्दाञ्जली
स्वर्गिय: श्रीमती काशी कुमारी गुरुङ्ग

लमजुङ्ग समाज युकेको अजिवन सदस्य पुरानो घर लामागाउँ भई हाल फार्नबोरो युके निवासी श्री राजेन्द्र गुरुङ्गकी ममतामयी आमा ९४ बर्षकी श्रीमती काशी कुमारी गुरुङ्गको भरखरै दुखद निधन हुनुभएको छ ।
स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ ।यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।


हार्दिक श्रद्दाञ्जली |

जन्म:
मृत्यु: ई.स. १५, जनावरी २०१७
स्वर्गिय: सुश्री शुभा गुरुङ्ग
लमजुङ्ग समाज युके कार्यसमितिका सदस्य श्री श्रीप्रसाद गुरुङ्गकी ममतामयी बहिनी नजरे गाउँ निवासी हाल काठमाडौँ महाराजगंजमा बसोवास गर्नु हुने सुश्री शुभा गुरुङ्गको ५१ वर्षको उमेरमा महाराजगंज त्रि.वि.वि. टिचिङ्ग अस्पतालमा उपचार गर्दा गर्दै असामयिक निधन भएको खबरले सम्पूर्ण लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्दाञ्जली |

मृत्यु: ३ जनावरी, २०१७
स्वर्गिय: श्रीमती दुर माया गुरुङ्ग
लमजुङ्ग ओखारीकी हाल रेडिङ्ग युकेमा बस्नु हुने हाम्रो लमजुङ्ग समाज युकेको सदस्य नम्बर ५६६ श्रीमती दुर माया गुरुङ्ग, ३ जनावरी, २०१७ को दिन ८६ बर्षको उमेरमा The Royal Berkshire Hospital रेडिङ्गमा दुखद निधन हुनुभएकोले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग
(अध्यक्ष)
लमजुङ्ग समाज UK परिवार ।
हार्दिक श्रद्दाञ्जली ।

जन्म: ई ।स । २ सेप्टेम्बर, १९३१
मृत्यु: ई ।स । ७ डिसिम्बर, २०१६
स्वर्गिय: भुतपुर्व LCpl 21134773 1/2GR श्री हुम बहादुर गुरुङ्ग
लमजुङ्ग समाज युकेको सदस्य नंम्बर ५८९, स्थायी घर थानसिङ्ग नेटा भई हाल क्याम्बर्ली युकेमा बस्नु हुने भुतपुर्व LCpl 21134773 1/2GR श्री हुम बहादुर गुरुङ्ग गत बुधबार ७ डिसिम्बर, २०१६ को बिहान फ्रेम्ली अस्पतालमा दुखद निधन हुनुभएको छ ।
स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्दाञ्जली |

जन्म: ई.स. १९३४ / वि.स. १९९१
मृत्यु: ई.स. २० अक्टोबर २०१६/ वि.स. ४ कार्तिक २०७३
स्वर्गिय: श्रीमती लक्ष्मी गुरुङ्ग
लमजुङ्ग समाज युके कार्यसमितिका सदस्य श्रीमती शुकदेवी गुरुङ्गकी ममतामयी आमा पसगाउँ लमजुङ्ग घर भई हाल माटेपानी पोखरामा बस्नुहुने श्रीमती लक्ष्मी गुरुङ्ग उपचारको लागी हस्पिटल लानेक्रममा गत बिहिबार २० अक्टोबर २०१६ को दिन दुखद निधन हुनुभएको छ । स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ ।यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्धान्जली |
जन्म: ई.स. २५ आगष्ट १९३४ / वि.स. १० भाद्र १९९१
मृत्यु: ई.स. ४ सेप्टेम्बर २०१६ / वि.स. १९ भाद्र २०७३
स्वर्गिय: सुबेदार कृष्ण बहादुर गुरुङ्ग
लमजुङ्ग समाज युकेका सह-सचिव श्री विधान गुरुङ्गका पुज्यानिय पिता सुन्दरवजार नगरपालिका वडा नं ७ लमजुङ्ग निवासी सुबेदार श्री कृष्ण बहादुर गुरुङ्ग गत आईतवार ४ सेप्टेम्बर २०१६ को दिन दुखद निधन हुनुभएको छ । स्वर्गिय गुरुङ्गको दुखद निधनले हामी सबै लमजुङ्ग समाज युके परिवारलाई स्तब्ध बनाएको छ ।यस दुखद घडीमा शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्दाञ्जली
जन्म: ३० अक्टोबर १९३१
मृत्यु: १४ जुन २०१६
स्वर्गिय: श्रीमती गौमती गुरुङ्ग
लमजुङ्ग, लहाजुङ्गकी हाल Maidstone UK बस्नु हुने हाम्रो लमजुङ्ग समाज युकेको अजिवन सदस्य नम्बर ५३८ श्रीमती गौमती गुरुङ्ग १४ जुन २०१६ को दिन Maidstone अस्पतालमा दुखद निधन हुनुभएकोले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमा स्वर्गिय गुरुङ्गको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुन भनी हार्दिक श्रद्दाञ्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्धान्जली

मृत्यु: २३ अप्रिल २०१६
स्वर्गीय: बिर्खमान गुरुङ्ग
पुरानो घर नाल्मा लमजुङ्ग भई पोखराका स्थाई निवासी हाल प्लम्स्टिड युकेमा बस्नु हुने हाम्रो लमजुङ्गसमाज युकेको सदस्य नंम्बर ३३५ तथा भुतपुर्व वो२, २११७९०२२ १२ग्र का श्री बिर्खमान गुरुङ्ग २३ अप्रिल२०१६ को दिन पोखरामा हुनुभएको दुखद निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । यस दुखद घडीमास्वर्गिय गुरुङको शौक सन्ताप्त परिवार प्रति भगवानले दुखलाई शक्तिमा बदल्ने क्षमता प्रदन गरुनभनी हार्दिक श्रद्धान्जली ब्यक्त गर्नुका साथै मृतात्माको चीर शान्तिको कामना गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक श्रद्धान्जली |

जन्म: २३ नोभेम्बर, १९६९
मृत्यु: २५ मार्च, २०१६
स्वर्गीय: ठाकुरसिं गुरुङ्ग ।