“हार्दिक श्रद्दान्जली“
धन्यबाद
बिश्वजङ्ग गुरुङ्ग - अध्यक्ष
परशु गुरुङ्ग - सचिब
लमजुङ्ग समाज युके
“हार्दिक श्रद्दांजली"
“हार्दिक श्रद्दान्जली“
हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर ४३७ को Ex British Army No: 21150299 Cpl, QGE का श्री हिराबहादुर गुरुॅंग, लमजुँग जिल्ला बेसीशहर न.पा. नाल्मा (पछि चितवान) स्थाई घर भई हाल हन्स्लुमा आफनी श्रीमतीको साथमा बस्दै आईरहनु भएको लण्डन स्थित West Middlesex University Hospital Isleworth मा उपचारको क्रममा आज बिहान (17 April 2020) 77 बर्षको उमेरमा असमयिक निधन भएको ख़बरले हामी लमजुॅंग समाजका सम्पूर्ण परिवार ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।
“हार्दिक श्रद्दाञ्जली”
लमजुँग समाज युकेको सदस्य नंबर 004 श्री बुद्धिप्रसाद गुरुँगको ममतामयी आमा ८५ वर्षको श्रीमती हिराकाशी गुरुँग क्होलासोंथर गाउॅंपालिका १ नजरे घर भई उपचारको क्रममा काठमाडौको अस्पतालमा आईतबार १२ तारिख January २०२० मा असामयिक निधन भएको खबरले हाम्रो समाजका सम्पूर्ण परिवार ज्यादै स्तब्ध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । दिबांगत आत्माले चिर शान्ति पाउँन् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
धन्यबाद
प्रार्थी
लमजुँग समाज युके परिवार
“हार्दिक श्रद्दाञ्जली”
लमजुँग समाज युकेको सदस्य नंबर 004 श्री बुद्धिप्रसाद गुरुँगको ममतामयी आमा ८५ वर्षको श्रीमती हिराकाशी गुरुँग क्होलासोंथर गाउॅंपालिका १ नजरे घर भई उपचारको क्रममा काठमाडौको अस्पतालमा आईतबार १२ तारिख January २०२० मा असामयिक निधन भएको खबरले हाम्रो समाजका सम्पूर्ण परिवार ज्यादै स्तब्ध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । दिबांगत आत्माले चिर शान्ति पाउँन् भनी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
धन्यबाद
प्रार्थी
लमजुँग समाज युके परिवार
“हार्दिक श्रद्दांजली”
हाम्रो लमजुॅंग समाजको सदस्य नम्बर 217 को श्री चोकबहादुर गुरुॅंग (गल्लावाले) की स्नेही जीबन संगिनी तथा हाम्रो समाजको सदस्य कुमार गुरुँगको सासु / फुपु लमजुँग जिल्ला सुन्दरबजार न.पा. भोटेवडार स्थाई घर हाल रेडिंगमा बस्दै आईरहनु भएको बर्ष 66 की श्रीमती सुकमाया गुरुँगको हिजो बिहान (20 March 2020) हृदयघात भई निधन हुनुभएको ख़बरले हामी लमजुॅंग समाजबासी ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।
“हार्दिक श्रद्दाञ्जली”
नेपालको घर मर्स्याँगदी गाउँ पालिका चीजु घेर्मु फाँट भई हाल युकेमा रेडिँगमा सपरिवार सहित बस्दै आउँनु भएको लमजुँग समाजको अजीबन सदस्य नंबर 167 को श्री कनरासी घलेकी धर्मपत्नी अति मिलनसार हाँसीलो मिजासिलो सरल स्वभाबकी श्रीमती सुनमाया घले जो बिगत २ बर्षदेखि अस्वस्थ हुनुभई उपचारकै क्रममा हुनुहुन्थ्यो । यसैक्रममा आज (7 Aug 2019) बिहान 53 बर्षको अल्पायुमा असामयिक निधन भएको खबरले हामी समाजका सम्पूर्ण परिवार ज्यादै शोकेले बिभोर अनि स्तबध भएका छौं । यस दु:खद घडीमा शोकाकुलमा पर्नु भएका परिवारजन तथा निकटका ईष्टमित्रहरु धैर्यधारणा रहने आत्माबल भगवानले प्रदान गरून् भन्दै परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिबांगत आत्माले चिर शान्ति पाउँन् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
धन्यबाद ।
बिश्वजँग गुरुँग
अध्यक्ष
लमजुँग समाज युके परिवार
हार्दिक श्रद्दाञ्जली I
जन्म ई. स.: 05/04 /1949
स्वर्गारोहण ई.स. : 04/08/2018
नाल्मा गाऊँ लमजुङ्ग घर भई हल रेडीङ्ग निवासी लमजुङ्ग समाज युकेको सदस्य नं 297 बद्री लामा गुरुङ्गको श्रीमति तिर्थ कूमारी गुरुङ्गको Berkshire, Hospital Reading मा उपचारको क्रममा 69 बर्षको उमेरमा गत शनिबार 4 Aug 2018 को राती 9.25.मा भएको असामयिक निधानको खबरले लमजुङ समाज यु के स्तब्ध भएका छौ। यस दु:खद घडीमा वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
बोहत गुरुङ (अध्यक्ष )
एवं
लमजुङ्ग समाज युके परिवार ।