हार्दिक श्रद्धाञ्जली सदस्य नं 560 मोतीलाल गुरूङ्ग

हार्दिक श्रद्धाञ्जली
 
 
सुन्दर बजार लमजुङ्ग घर भै हल फान्ब्रो निबासी  लमजुङ समाजका  सदस्य नं 560 मोतीलाल गुरूङ्गको गत शनिवार 6 Oct 2018 Firmley Park hospital मा उपचारको क्रममा असामयिक निधान भएको खबरले लमजुङ समाज यु के परिवार स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ्ग (अध्यक्ष )
एवं 
लम्जुङ्ग समाज युके परिवार
Free business joomla templates
web tracking