हार्दिक बधाई तथा शुभकामना
हार्दिक बधाई तथा शुभकामना
भोटे ओडर लम्जुङ्ग घर भई हाल Bicester, Oxford युके निवासी लम्जुङ्ग समाज युकेका सदस्य श्री सुक बहादुर सुनार तथा श्रीमती धनमाया सुनारको आयुष्मती सुपुत्री सुश्री सोनी सुनारको टेक्सास, अमेरिका निवासी श्री सुबास बिश्वकर्मा संग हालै बैबाहिक बन्धनमा बाँधिनु भएको सुखद उपलक्ष्यमा उहाँहरूको सफल दाम्पत्य जीवन एवं उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लम्जुङ्ग समाज युके परिवार I
पसगाउँ लमजुङ्ग घर भई हाल अल्डरसोट युके निवासी लमजुङ्ग समाज युकेको सल्लाहकार श्री एक बहादुर गुरुङ्ग (एकेन्द्र) भरखरै सम्पन्न तमु धीं युके अजिवन सदस्यहरुको रात्रीभोज कार्यक्रममा आदर्श सेवा पदकबाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
हार्दिका बधाई
हाम्रो लमजुङ्ग समाज युकेको सल्लाहकार श्री शेर बहादुर सुनारज्यु एन आर एन ए युकेको ९ शनिबार, २०१७ को दिन सम्पन्न अधिवेशनवाट गरिमामय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा उहांको सफल कार्यकालको कामना गर्दै उहां लगायत सम्पुर्ण कार्यसमितिको नवनिर्वाचित पदाधिकारी एवं सदस्यज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।
बोहत गुरुङ्ग (अध्यक्ष)
एंव
लमजुङ्ग समाज युके परिवार ।
हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
पुरानो घर प्यारजुङ्ग कोके गाउ लमजुङ्ग भई हाल Camberly युकेबासी श्री राजु राम गुरुङ्ग र श्रीमती पूर्णा गुरूङ्गको सुपुत्र Sudhan Gurung को गिती एल्बम PERIMENT गत शनिबार २९ जुलाई २०१७ को दिन Nirmaya Rodhighar Aldershot UK मा भब्य बिमोचन भयो। नवोदित गितकार तथा गायक गुरुङ्गको संगितिक यात्राले सधै शिखर चुमोस भनि लमजुङ्ग समाज युके हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
बोहत गुरुङ्ग (अध्यक्ष) एंव
लमजुङ्ग समाज युके परिवार ।