समाज
समाज चाहिदैन न भन्नु होला
अजम्बरी कसैले पनि ल्याएको छैन यो चोला ।
सात समुन्द्र पारी आएर बसेका छु हामी
एक आपसमा सहयोग गरौ झर्को नमानी ।
खोज्दैनो यहाँ, समाज कसैले पनि, दुख नपरे सम्मा
समाज
समाज चाहिदैन न भन्नु होला
अजम्बरी कसैले पनि ल्याएको छैन यो चोला ।
सात समुन्द्र पारी आएर बसेका छु हामी
एक आपसमा सहयोग गरौ झर्को नमानी ।
खोज्दैनो यहाँ, समाज कसैले पनि, दुख नपरे सम्मा