Message From Chairman LSUK Chandra Psd Grg

आथितिज्युहरु!
लमजुङ्बासी आमाबाबा,दाजुभाईदीदीबहीनीहरु!
र सबै छोरा छोरीभान्जा भान्जीहरु!


यहाँहरुको आमुल्या समयलाई लिएर हाम्रो विन्टर भेटघाट कार्याक्रममा उपस्थित भैइ दिनु भएकोमा कार्याक्रम आयोजकसमितीको तर्फबाट धेरै धेरै धन्याबाद दिन चहन्छु।हाम्रा धेरै दाजुभाई दिदिबहिनिहरु बिशेष कामले आऊन सक्नु भएन,आशछ आर्को पटक आवश्य आऊनु हुन्छ होला।यस भेटघाट कार्याक्रममा आफ्ना आफन्त, ईष्टामित्रा, दाजुभाई दिदिबहिनिहरु संग दुख सुखका कुराहरु आधान प्रधानका साथै रमाईलो बाताबरणमा बिताऊनु भए होला। कार्याक्रममा कति कमिकम्जोरिहरु थिए होलान,जस्मा हामीलाई सल्लाहा,सुझावाहरु दिनु होस हामी आर्को पटक आवश्य सुधार्नेछौ कुनै गल्तिहरु भएमा आयोजक समितीको तर्फबाट क्षमाप्रार्थीछु।यस रमाईलो भेटघाट कार्याक्रममा उपस्थित भैइ कार्याक्रमको सोभा बढाई दिनु भएकोमा बिशेष आथिति हाम्रा राजधुत लगएत आन्या आथितिज्युहरुमा सँमपुर्ण् लमजुङ्बासी दाजुभाइ दिदीबहिनिहरुको तर्फबाट धन्याबाद।बिभिन्ना छेत्रमा राम्रो प्रगती हासीला गरी आभिनन्धित् हुनु भएका सबै दाजुभाई दीदीबहिनिहरु नानी केटाकेटीहरुलाइ हामी सबैको तर्फबाट धेरै धेरै धन्याबाद।सँस्क्रितिक कार्याक्रममा भाग लीइ सबै दर्सकलाई मन मुग्द बनाएका सबै कलाकार दाजुभाई दीदीबहिनीहरु,छोराछोरी भान्जाभान्जीहरुलाई धेरै धेरै धन्याबाद। बिभिन्न छेत्रबाट सहायोगगर्नु भएका सबै लमजुङ् समाज कोमिटीका साथीहरु,स्वमसेवक सबै नानी केटाकेटीहरुलाई बिशेष धन्याबाद।खाना ब्यावस्थापक भेटघाट रेस्टुरेन्ट,पत्रकार,फोटोग्राफर उदघोषक,रेडियो बि एस बि एफ आन्या सबै सहायोगी मित्रहरुलाई लमजुङ् समाज आयोजक समितीको तर्फबाट मुरीमुरी धन्याबाद। आन्तमा आऊदो( SUMMER B B Q ) २६ जुन २०१० ओअक फोम स्कुलमा नै भेटने बाचा राख्दै बिदा चहान्छु।
धन्याबाद।
चन्द्र प्रसाद गुरुङ्
०७८५००८६५८४

 

 

Free business joomla templates
web tracking