हार्दिक श्रद्धाञ्जली स्वा श्री देवमान गुरुङ्ग

 हार्दिक श्रद्धाञ्जली
 
 
भुजुङ्ग लमजुङ्ग घर भै हल Bornt Oak निबासी  लमजुङ समाजका सललहकार श्री खमिर जंङ्ग गुरुङ्गज्युको बाबा स्वा श्री देवमान गुरुङ्गको गत शुक्रबार 17 Oct 2018 दिनमा 8O बर्षको उमेरमा भुजुङ्ग गाउँमा असामयिक निधान भएको दु:खद खबरले लमजुङ समाज यु के परिवार स्तब्ध भएका छौ।  यस दु:खद घडीमा  वहाँको परिवारजनमा धैर्यधारण रहने आत्माबल भगवानले  प्रदान गरून् । साथै शौक सन्ताप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।  
बोहत गुरुङ्ग (अध्यक्ष )
एवं 
लम्जुङ्ग समाज युके परिवार
Free business joomla templates
web tracking